आज टोखामा सडक खाना महोत्सव हुँदै
सीता पौडेल
काठमाडौं । काठमाडौंको टोखा नगरपालिकाको वडा नम्बर २ मा एक दिने सडक महोत्सव हुँदै छ ।
यहि चैत्र २१ गते आज शनिबार वडा नम्बर २ मा अवस्थित गणेश मन्दिर परिसरमा उक्त महोत्सव हुने भएको वडा नम्बर ९ का अध्यक्ष जगत प्रसाद नेपालले बताए । उनका अनुसार नगरपालिकाको सहयोगमा वडा नम्बर २ द्धारा आयोजित सो महोत्सवमा स्थानिय महिला समुहद्धार उत्पादित विविध सामाग्रीहरुको प्रदर्शन समेत गरिने छ ।
यसबारेमा नगरपालिकाका सबै वडाहरुले सुचना प्रकाशित गरि उक्त महोत्सवमा सबै नगरबासीलाई सहभागीताका लागि अनुरोध समेत गरेको सुचनामा उल्लेख छ ।

(हेर्नुहोस् वडा नम्बर ९द्धारा प्रकाशित सूचना)

क्याटेगोरी : स्थानीय
ट्याग : ##सडक महोत्सव हुने, #3टोखा २
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्