राप्रपा तारकेश्वरको अध्यक्षमा कृष्णवावु थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको तारकेश्वर नगर कमिटिको अधिवेशन सम्पन्न भएको छ । नेपालटारको कान्तिपुर पार्टी प्यालेसमा भएको अधिवेशनले कृष्णवावु थापाको अध्यक्षसहित ३१ सदस्यीय नगर कमिटि चयन गरेको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य राजकुमार खड्काको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य प्रेमनाथ दुलाल लगायतका केन्द्रीय नेताहरुको उपस्थिति रहेको थियो ।
राप्रपाको तारकेश्वरमा ११ ओटै वडामा संगठन विस्तार सम्पन्न भइसकेको छ । प्रत्येक वडामा २१–२१ जना सदस्यीय कमिटि गठन भएको कुरा थापाले बताउनुभएको छ । राप्रपाले आफ्नो मुल नारा “हिन्दु राष्ट्र र राजतन्त्र” को पक्षमा तारकेश्वरमा अभियान सञ्चालन गर्नुका साथै भ्रष्टाचार र वेथितिको अन्त्यका लागि आवाज उठाउने बताइएको छ ।
क्याटेगोरी : स्थानीय
ट्याग : #राप्रपा तारकेश्वर नगर
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्