ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर आज देखि निष्काशन
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर (आईपीओ) आज (शुक्रबार) देखि निष्काशन गर्दैछ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ६६ करोड रुपैयाँको ६६ लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमा । कम्पनीका कर्मचारीले ३ लाख ३० कित्ता र सामुहिक लगानी कोषलाई पनि ३ लाख ३० हजार कित्ता छुट्याइएको छ । बाँकी रहेको ५९ लाख ४० हजार कित्तामा सर्वसाधारण लगानिकर्ताले आवेदन दिन पाउनेछन् ।
आईपिओमा न्युनतम १० कित्ता अधिकतम ६६ हजार कित्ता सम्म आवेदन दिन सक्नेछन ।
आईपीओमा फागुन २६ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा चैत ६ गतेसम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा । एनएमबी क्यापिटल रहेको छ । लगानिकर्ताले सि आश्वा सदसय बैक तथा वितिय संस्था र मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।
क्याटेगोरी : अर्थ
ट्याग : #ज्योति लाइफ इन्स्योरेन्स
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्