तिनपिप्लेमा गाँजा सहित चार जना पक्राउ
तारकेश्वर काठमाडौ । नुवाकोटबाट अबैध गाजाँ सहित काठमाडौ आउदै गरेका चार जना तिनपिप्लेमा पक्राउ परेका छन । बा २ ज २४६५ नं को ट्याक्सीको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा तिनपिप्ले अस्थाही प्रहरीले प्रक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुर्यगढी नुवाकोटका टयाक्सी चालक बिनोद धमला , तारकेश्वर ७ बस्ने कृष्ण रेग्मी र शिब रेग्मी र गोगंबु बस्ने शिब रेग्मीलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारवाही भईरहेको महानगरीय प्रहरी बृत बालाजुले जनाएको छ ।
क्याटेगोरी : विशेष
ट्याग : #hot
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्