महिला लघुवित्तको आइपिओमा मागेभन्दा ६१ गुणाले बढी आवेदन
काठमाडौं ।
महिला लघुवित्तको आईपिओमा मागेभन्दा ६१ गुणाले बढि आवेदन परेको छ । कम्पनीले गत माघ ३० गतेदेखि खुल्ला गरेको ४ लाख बराबरको साधारण सेयरमा अधिकतम २ करोड ४६ लाख ६६ हजार एक सय ७० कित्ताका लागि आवेदन परेको छ ।
जुन मागको तुलनामा झण्डै ६२ गुणाले नै बढि हो । कम्पनीले गत माघ ३० गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये कम्पनीले ५ हजार कित्ता कम्पनीका कर्मचारीहरुलाई, २० हजार कित्ता सामुहिक लगानी कोषहरुलाई र बाँकि रहेको ३ लाख ७५ हजार कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।
क्याटेगोरी : अर्थ
ट्याग : #महिला लघुवित्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्