तारकेश्वर कांग्रेसद्धारा आन्दोलनको घोषणा
तारकेश्वर काठमाडौ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा तारकेश्वर नगरपालिकाभित्र आन्दोलनको घोषणा गरेको छ । प्रतिनिधिसभा विघटनको विषयमा अदालतको निर्णय पर्खने कि तत्काल आन्दोलनमा उत्रनेबारे पार्टीभित्र चुलिएको मतभेद चिर्दै कांग्रेस तारकेश्वरले वडातहसम्मै विरोधका कार्यक्रम घोषणा गरेको हो ।
कांग्रेस नगर कार्यसमितिको बैठकले माघ ३ गते शनिबार दिनको १ बजे धर्मस्थलीको डवलीमा विरोध सभा तय गरेको कांग्रेस नेता हरि तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार माघ ३ गते गैरीगाउँ शिबमन्दिरबाट बिहान ११ बजे र्याली शुरु गरि कोण सभा गरिने छ । सभालाई कांग्रेसका बिभिन्न नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।
क्याटेगोरी : राजनीति
ट्याग : #तारकेश्वर कांग्रेस
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्