३० हजारभन्दा बढी अस्थायी, करार र ज्यालादारीमा रहेका कर्मचारी एकै पटक हटाइदै
सरकारले तल्लो तहका अस्थायी, करार र ज्यालादारीमा रहेका ३० हजारभन्दा बढी कर्मचारीलाई एकैपटक हटाउन लागेको छ । सरकारी निकायमा कार्यरत ३० हजार बढी त्यस्ता कर्मचारीलाई हटाउने तयारी गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयसहित विभिन्न मन्त्रालय, विभाग तथा आयोगमा कार्यरत अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई विदा गर्न लागिएको हो । जागिरबाट हटुन्पर्ने भएपछि प्रभावित कर्मचारीहरु पुनर्बाहलीको माग गर्दै सरकारविरुद्ध चरणवद्ध रुपमा आन्दोलित छन् ।
क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #अस्थायी, #करार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्