चित्रकार सन्ध्या रेग्मी को नवौ एकल चित्रकला राजधानिमा प्रदर्शनी
कलाकार सन्ध्या रेग्मीको नऔ एकल चित्रकला प्रदर्शनीको समुद्घाटन असार २३ गते शनिबार नेपाल कला परिषद बबर्महलमा जर्मनीका महामहिम राजदूत दम्पत्ती रोल्यान्ड शेफरले एक भब्य कार्यक्रममा गर्नु भयो ।
सन २०१३ मा ूबुद्धका अनुहारहरुू ९ँबअभक या द्यगममजब० शिर्शकको सातौ एकल चित्रकला प्रदर्शनीबाट ख्याती प्राप्त गर्नुभएकी सन्ध्या रेग्मीले नेपाल र बिदेशमा गरी नौ पटक सम्म आफ्न पेन्टिङहरुको प्रदर्शनी गरिसक्नु भएको छ।

कार्यक्रमका बिशेष अतिथी नेपालका वरिस्ट कलाकार शशी बिक्रम शाहले क्यानन्भासमा घोडाको लाईभ पैन्टिङ चित्र कोरी दर्शकहरुलाई मन्त्रमुग्ध पार्नुभएको थियो भने क्यालिफोर्निया स्टेट युनिभर्सिटीका प्रध्यापक सञ्जय देव बिशेष अतिथी हुनुहुन्थ्यो ।
बुद्ध शान्ति फाउन्देसनबाट आयोजित उक्त कार्यक्रमको सभापतित्तो अखिल नेपाल भिकछु महासंघका महासचिब भिकछु कोन्दन्य महास्थविरले गर्नु भएको थियो।
१५० भन्दा धेरै दर्शकरुले खचाखच हलमा श्रदेय भिछुहरु ,नेपाल ललितकला प्रतिस्ठानका बरीस्थ कलाकारहरु, प्राग्यहरु, कला समिक्छकहरु, कलानुरागीहरु, कवि तथा साहित्यकारहरु, बिविन्न देसका पूर्व राजदुतहरु लगायत सेन्ट मेरी स्कुलका आल्मुनाइहरुले खचाखच भरिएको थियो।

कार्यक्रमको अर्को आकर्शणमा कलासँग साहित्य र संगीत पनि मिसाउन्दै पैन्टिङरुमा कवी गोपीकृष्ण प्रसाईं र कवी तुसार सुबेदीले क्र्मस नेपाली र अङ्रेजी भाषामा कबिता लेखी वाचन पनि गर्नुभ्एको थियो भने कार्यक्रम उद्गोशक अङ्रेजी प्रा। डा.सञ्जयकुमार श्रेष्ठले गीतार बजाइ दिप श्रेष्ठ, ओमबिक्रम बिष्ट र नाराएण गोपालको गीत समेत गाउनु भएको थियो ।
प्रदर्शनी असार को ३१ गते सम्म चल्ने छ ।
क्याटेगोरी : जीवनशैली
ट्याग : #सन्ध्या रेग्मी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्