टोखा नगरपालिकामा कोरोना सङ्क्रमित शंख्या १००१ पुग्यो

काठमाडौं ,असोज १८/नविना श्रेष्ठ
टोखा नगरपालिकामा कोरोना सङ्क्रमित सख्या १००१ जना पुगेको छ। संक्रमित भएका पुरुष सख्या ५७२ जना रहेको र महिला सख्या ४२९ जना रहेका छन्।
हाल सम्म सकृय संक्रमित ३१७ जना रहेको र निको हुनेको संख्या ६८० जना रहेका छन्। ४ जनाको मृत्यु भइसकेको छ। सकृय संक्रमित मध्ये होम आइसोलेसनमा बस्नेको सख्या भने २६५ जना रहेको र अस्पतालको आइसोलेसनमा ४२ जनाका छन्। १० जना भने सम्पर्क विहिन भएको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

वडा गत विवरण अनुसार वडा नं १मा – २४ जना वडा नं २ मा ५४ जना वडा नं ३ मा ११७ जना वडा नं ४ मा ४९ जना वडा नं ५ मा १०९जना वडा नं ६ मा १०५ जना वडा नं ७ मा १०८जना वडा नं ८मा १११ जना वडा नं ९मा ६६ जना वडा नं १०मा ८२ जना वडा नं ११ मा-७६जना अन्यमा २६ जना गरी संक्रमित सख्या १००१ जना रहेका छन्।
CICT Team ले ६ जना नयाँ थप संक्रमित हरुको case Investigation गरेको छ। टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा २ जना थप संक्रमित भर्ना भए सँगै हाल सम्म २२ जना संक्रमित रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले बताएकि छन ।
(नविना श्रेष्ठ सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिकामा कोरोना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्