Techie IT
शनिबार, असार ७,२०८२

राष्ट्रियसभा सदस्यमा वामदेव गौतम मनोनित


राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यका ३ सिटमध्ये गत फागुनदेखि रिक्त एक सिटमा नेपाल कम्युनिस्ट पार्टी नेकपा का उपाध्यक्ष वामदेव गौतम सिफारीस भएका छन्।

गत सोमबार राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई मनोनित गर्नका लागी सिफारीस गरेको थियो।

मन्त्रिपरिषद्को सिफारीसमा आज गौतमलाई राष्ट्रपति बिद्यादेवि भन्डारीले मनोनित गर्नुभएको हो।


क्याटेगोरी : ब्रेकिंग न्युज
ट्याग : #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
27°
Mostly Cloudy
5:07 am7:03 pm +0545