फलफूलबाट बनेको ‘प्रिन्सेस’ वाइन बजारमा आउँदै

काठमाडौं । धनकुटाको राजारानीमा रहेको माउण्ट एभरेष्ट वाइनरी उद्योग तथा कम्पनीले ‘प्रिन्सेस वाइन’ बजारमा ल्याउँदैछ । कम्पनीले लकडाउन खोल्नेबितिकै बजारमा लञ्च हुने जनाएको छ ।
उक्त वाइन नेपाली बजारमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारहरुमा समेत पु¥याउन लागिएको कम्पनीका प्रवन्ध निर्देशक विष्णु बास्तोलाले बताए । किबि फल तथा अन्य फलफूलहरूको मिश्रणबाट प्रिन्सेस वाइन बनाउनको लागिएको निर्देशक बास्तोलाले जनाएका छन् । धेरैजसो फलफूलहरुले बजारमा उचित मूल्य नपाउँदा त्यसै खेर गइरहेको अवस्थाले गर्दा पनि कृषकहरूको परिश्रमलाई पहिलो प्राथमिकतामा राखेर उत्पादन शुरु गर्न लागिएको उनको भनाई छ
। फलफूलहरुको सही तरिकाले प्रयोग गरी यो वाइन कम्पनीले जनाएको छ । उक्त वाइन नेपालमा आएपछि थुप्रै कृषकहरुले रोजगारी पाउने र नेपाललाई पनि केही हदसम्म आर्थिक टेवा पुग्ने विश्वास कम्पनीले गरेको छ । यो वाइन नेपालमा पहिलो कम्पनीको रुपमा स्थापना हुन लागेको अध्यक्ष बास्तोलाले दावी गरेका छन् ।
अहिलेको असहज अवस्थामा पनि कम्पनीले ५० जनालाई प्रत्यक्ष रुपमा रोजगारी दिइरहेको जनाइएको छ ।
क्याटेगोरी : अर्थ
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्