काठमाडौंमा हालसम्मकै धेरै संक्रमित ,संक्रमित संख्या २१ हजार ७५०

बितेको २४ घण्टामा काठमान्डौ उपत्यकामा थप ८७ जना व्यक्तिमा कोरोना भाईरसको संक्रमण देखिएको छ।
बिहीबार थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २१ हजार ७५० पुगेको छ जसमध्ये सक्रिय संक्रमित ६ हजार २९६ जना रहेका छन्।
संक्रमितमध्ये काठमाडौंका ७६ जना, ललितपुरका नौ जना र भक्तपुरका एक जना रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या २३३ रहेको छ। हालसम्म कोरोना मुक्त हुनेको कुल संख्या १५ हजार ३८९ रहेको छ।
क्याटेगोरी : समाचार
ट्याग : #corona update, #कोरोना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्