अनेरास्ववियूद्वारा डाटा र भ्वाइस कलमा सहुलियत माग
काठमाडौ, १४ वैशाख । अनेरास्ववियूले विद्यार्थीलाई सहुलिष्तमा डाटा र भ्वाइस कल उपलब्ध गराउन माग गरेको छ ।
अखिलका संयोजक क. ऐन महर सहितको टोलिले आज नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीलाई भेटी विद्यार्थीहरुलाई सहुलियतमा डाटा र भ्वाइस कल उपलब्ध गराउने माग गरेको हो ।
संयोजक महरले बिश्वबिद्धालयहरुले लकडाउनका कारणले अनलाइन पठनपाठन सहयोग गर्न सहुलियत माग गर्नु भएको हो ।
अनलाइन पठनपाठनका लागि टेलिकमको सेवा विद्यार्थीहरुलाई महंगो पर्ने भएकोले सम्भव भए निशुल्क नत्र अत्याधिक सहुलियत दिनको लागि माग गर्नु भएको अखिलका केन्द्रीय सदस्य सुमन कार्कीले बताए ।
टेलिकमका प्रवन्ध निर्देशक अधिकारीले आफू सकारात्मक भएको र विद्यार्थीलाई सहुलियत सेवा छिट्टै लागू गरिने जानकारी दिनुभएको छ।
क्याटेगोरी : विशेष
ट्याग : #अखिल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्