तारकेश्वरमा दोस्रो चरणको आरडिटि परिक्षण सम्पन्न, ११७ जना सबैको नेगेटिभ (भिडियोसहित)
९ वैशाख, काठमाडौं । तारकेश्वर नगरपालिकामा आज भएको आरडिटि परिक्षण सम्पन्न भएको छ । धर्मस्थली स्वास्थ्य केन्द्रमा भएको परिक्षणमा बिदेसबाट आएका थप ११७ जनाको परिक्षण भएको थियो । उनिहरु सबैको आरडिटि परिक्षण नेगेटिभ आएको कुरा नगर स्वास्थ्य साखा जर्नादन अधिकारीले बताएका छन् ।
अहिलेसम्म तारकेश्वर नगरपालिकाभित्र बिदेसबाट आउने २६९ जनाको आरडिटी परिक्षण भइसकेको छ । आज भएको परिक्षण्मा तारकेश्वर वडा नं. १ बाट ३ जना, वडा २ बाट २ जना, वडा ३ बाट ११ जना, वडा ४ बाट ४ जना, वडा ५ बाट १० जना, वडा ६ बाट १३ जना, वडा ७ बाट ६ जना, वडा ८ बाट ४२ जना, वडा ९ बाट ६ जना, वडा १० बाट १० जना, वडा ११ बाट १० जना गरी कुल ११७ जनाले टेष्ट गरेका थिए ।

फरकपत्रबाट साभार
क्याटेगोरी : विशेष
ट्याग : #आरडिटि परिक्षण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्