कोरोना कहर : टोखा नगरपालिकाको २ करोड ५० लाख बजेट
टोखा काठमाडौ । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि टोखा नगरपालिकाले २ करोड ५० लाख रुपैया राख्ने निर्णय गरेको छ । यो सहयोग कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण ९पीपीई०, स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचारमा उपयोग हुनेछ ।
शुक्रबार बसेको बैठकले टोखा नगरपालिकाका तर्फबाट कोरोना रोकथाम सम्बन्धि सम्पूर्ण खर्च यहि कोषबाट बेहोर्ने निर्णय गरिएको हो।
राहत वितरण वडा अध्यक्ष वा निजले तोकेको वडाका प्रतिनिधिको नेतृत्वमा सर्वपक्षीय समिति निर्माण गरि अनुगमन गर्ने निर्णय पनि गरेको छ।
टोखा नगरपालिका विपद व्यवस्थापनमा खट्ने कर्मचारीलाई विशेष भत्ता उपलव्ध गराउने समेत निर्णय गरेको छ।
क्याटेगोरी : विशेष
ट्याग : #कोरोना कहर : टोखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्