तारकेश्वरको बाशुकी टोलमा घर भित्र पहिरो पस्यो , केही घर उच्च जोखीममा
तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिकाको बाशुकी टोलमा पहिरो गएको छ ।
शनिबार रातीको अविरल बर्षाका कारण पहिरो गएको स्थानिएको भनाइ छ ।
वडा नं ९ अन्तर्रगत बाशुकी टोल मा आज बिहान करिब ५ बजे गएको पहिरोले केही घरहरु पूर्ण रुपमा क्षती भएको छ । आइतबार बिहानै नेपाल प्रहरी , नेपाली सेना र स्थानियको अगुवाइमा पहिरो हटाउने काम भइरहेको छ ।
यसैबिच पहिरोले पुराएको क्षती प्रति ९ नंम्बर वडा कार्यालयका वडा अध्यक्ष बलराम सिटौलाले एक बिज्ञप्ती निकाली दुख ब्यतm गरेका छन ।
सो घटना प्रती नगर तथा वडा को गम्भीर ध्यानाकर्षण भयेको छ तत्काल सहयोग का लागि उपस्थित सम्पुर्ण दाजु भाइ , दिदी बहिनी हरुमा धन्यवाद दिदै दीर्घकालीन समाधान को लागि पनि आ(आफ्नो ठाउँ बाट सहयोग गर्न को लागि हार्दिक अपिल समेत वडा अध्यक्ष सिटौलाले गरेका छन ।



क्याटेगोरी : विशेष
ट्याग : #तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्