मिनि बसले ठक्कर दिँदा माइक्रोबस त्रिसुलीमा खस्यो
चितवनको कालिका नगरपालिका स्थित खोलेसिमलबाट काठमाडौं जादै गरेको माइक्रो बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन ।
बिहान काठमाडौंका लागि हिंडेको सो माइक्रोबस बिहान ७:४५ बजे दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ ।
थाक्रे गाउँ पालिका–१ खयरवारि भन्ने ठाऊमा बा ५ ख ३१५१ नम्बरको सो माइक्रोबस दुर्घटना भएको हो । सो माइक्रोबसलाई मिनि बसले ठक्कर दिँदा त्रिसुलिमा खसेको थियो ।
सो माइक्ररोबस सडकबाट करिब ५० मिटर तल खसेको थियो । १३ जना यात्रु मध्य २ जनाको हात भाचिएको अनुमान प्रहरीले गरेको छ ।
सबै यात्रुको उद्दार गरि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । सबै यात्रु खतरामुक्त रहेको समेत प्रहरीको भनाइ छ ।
क्याटेगोरी : विशेष
ट्याग : #माइक्रोबस त्रिसुलीमा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्