नेपाल टेलिभिजनका पूर्व अध्यक्ष दाहाललाई अस्ट्रेलियाको राजदूत पद उपहार
२५ जेठ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा केही समयअघि प्रवेश गरेका महेश दाहाललाई अस्ट्रेलियाको राजदूत पद उपहार परेको छ ।
नेपाली कांग्रेस छाडी नेकपा प्रवेश गरेका दाहाल नेपाल टेलिभिजनका पूर्व अध्यक्ष पनि हुन् । उनलाई सरकारले रिक्त रहेको अस्ट्रेलियाका लागि नेपालका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।
दाहाललाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउँदै उचित जिम्मेवारी दिने घोषणा गरेका थिए । प्रचण्डकै सिफारिसका आधारमा दाहाललाई मन्त्रिपरिषद्ले राजदूत पद सिफारिस गरेको हो ।
क्याटेगोरी : विशेष
ट्याग : #अस्ट्रेलियाको राजदूत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्