हिउँले सेताम्ये महाभारत
काभ्रेपलाञ्चोक/ढुंखर्क महाभारत क्षेत्रमा यस वर्षको सबैभन्दा बढी हिउँ परेको छ । २३ पुस पछि शनिवार महाभारत क्षेत्र हिउँले सेताम्ये भएपछि यस क्षेत्रमा आएका पर्यटकहरु हिउँसंगै रमाएका छन् । हिउँ परेपछि कृषकहरु पनि मौसम राम्रो भएर अन्न अनाजको राम्रो उत्पादन हुने भएकोले खुसी छन् ।
हिउँमा खेल्न काभ्रे ढुंखर्कको माउण्ट महाभारत होमस्टे र महाभारत लेकतर्फ जाने पर्यटकहरुको चाप बढेको छ । विभिन्न ठाउँबाट फुलचोकी लगायत काभ्रेको अग्ला स्थानहरुमा पुग्नेको संख्या बढेको छ । हिउँ खेल्न बालबालिका देखि बृद्ध र स्वदेशी देखि विदेशी पर्यटकहरु अग्ला स्थानतिर पुगेका थिए । शनिवार परेको हिउँ महाभारत क्षेत्रमा १ हप्तादेखि १५ दिनसम्म रहने महाभारत रिसोर्ट काभ्रेका संचालक कमल नेपाल बताउनुहुन्छ ।
क्याटेगोरी : विशेष
ट्याग : #महाभारत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्