के तपाई घिउको खानु हुन्छ ? यस्तो छ फाइदा
घिउ सर्वसुलभ चिल्लो पदार्थ हो । अर्गानिक घिउ निकै स्वस्थकर मानिन्छ । तर, यसको मात्रामा भने ध्यान पु-याउनुपर्छ । घिउ खाएमा अनेक फाइदा मिल्छन् ।
– घिउले छालालाई स्वास्थ राख्नुको साथै स्मरणशक्ति बढाउन पनि सकरात्मक भूमिका खेल्छ ।
– कब्जियतका बिरामी भएकालाई घिउ निकै फइदाजनक हुन्छ ।
– यसले छालामा चमक ल्याउनुका साथै जोर्नीमा घर्षण उत्पन्न गराउँछ । जसले गर्दा, हिँडडुल गर्नका लागि सहजता महसुस हुन्छ ।
– घिउले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउन मद्दत गर्छ ।
– यसले मुटुलाई स्वस्थ राख्ने र क्यान्सरको खतरालाई घटाउनेसमेत काम गर्छ ।
– यसले शरीरमा भिटामिन डी सोस्ने वातावरण सिर्जना गर्छ ।
– घिउले रगतमा चिनीलाई रेगुलेट गर्नुका साथै मेटाबोलिक डिसअर्डरको खतरालाई कम गर्छ ।
– घिउको सेवनले मधुमेह र मोटोपनाको समस्या हटाउन पनि मद्दत गर्छ ।
– घिउले शरीरलाई आनन्दमय बनाउनका साथै आरामदायी निद्रामा सहयोग पु(याउँछ ।
– घिउलाई जुनसुकै तरिकाले प्रयोग गर्न सकिन्छ । डिप फ्राई, तरकारी, दालरोटी र परौठा बनाउनसमेत यसको प्रयोग गर्न सकिन्छ ।
क्याटेगोरी : विशेष
ट्याग : #घिउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्