Techie IT
सोमबार, वैशाख २९,२०८२

ढल खन्ने क्रममा भेटियो लिच्छविकालको शिलालेख


काठमाडौँ, ७ पुस । ललितपुरको पाटन दरबार क्षेत्रमा लिच्छविकालीन अभिलेख फेला परेको छ ।

दरबार परिसरभित्र ढल खन्ने क्रममा शिलालेख भेटिएको हो ।

ढल खन्ने क्रममा भीमसेन मन्दिर अगाडि सुवर्ण झ्यालमुनि ६ फिट लामो ऐतिहासिक शिलालेख फेला परेको हो ।


क्याटेगोरी : विशेष
ट्याग : #शिलालेख


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:14 am6:45 pm +0545