वुमन चेम्बर अफ कमर्श ट्रेडको रक्तदान कार्यक्रम
असोज- वुमन चेम्बर अफ कमर्श ट्रेड एण्ड हेल्थ कमिटिले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेकोको छ । बसन्तपुर स्थित हनुमान ढोका दरबार क्षेत्रमा आयोजित उक्त रक्तदान कार्यक्रम माझबाट करिब ५० जनाले रक्तदान गरेका छन् ।
सो रक्तदान कार्यक्रममाझबाट वुमन चेम्बर अफ कमर्शकी अध्यक्ष अन्जान शाक्य, अन्य प्रतिष्ठित महिला उधेमीहरु, चेम्बर सम्बद्ध ब्यवसायी, कर्मचारी एबम् शूभेच्छुकहरुले रक्तदान गरे । ‘दशैको बेलामा रगतको अभाव नहोस् भन्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो’ कार्यक्रम आयोजना गर्नूको उदेश्य बारे प्रकाश पार्दै वुमन चेम्बर अफ कमर्शकी सह-अध्यक्ष उर्मिला श्रेष्ठले बताइन ।
रक्तदान कार्यक्रम नेपाल चेम्बर अफ कमर्श, साल्ट ट्रेडिङ् कर्पोरेशन लिमिटेड, भक्तपुर क्यान्सर अस्पताल, बोबी मेडिसिन सप्लायर्स, एभियोन्ट सोलुसन र स्क्रीन प्रिन्टको सहयोगमाझ सन्चालनमा आएको हो ।
क्याटेगोरी : विशेष
ट्याग : #वुमन चेम्बर अफ कमर्श
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्