राजनैतिक शक्तिको आडमा दन्डहिनताको नाङ्गो नाच , तस्करहरुको खुलेआम तान्डव
शोभा तामाङ
कात्तिक ४ काठमाडौं, आलि ताल डोला चिरान चक्रपथ सडक निमार्ण गर्दा गैरकानुनी रुपले गरिएको बन फडानी भएको चार महिना बित्दा समेत तस्कर हरुलाई कार्बाही गर्न नसक्नु दन्डहिनताको पराकाष्ठानै मान्नु पर्छ । सडक निर्माण गर्दा बन कार्यालय बाट अनुमति नलिई बन फडानि गरिएको हुनाले बन फडानी गर्न आदेश दिने कम्पनीका सन्चालक लाई हालसम्म कुनै पनि कारबाही गरिएको छैन नकि अनुसन्धानको कुनै प्रकृयानै सुरु गरिएको छ ।

रुखहरु काट्न लाई प्रयोग गरिएको मेसिन तत्काल जफत गरि करोडौ मुल्य बराबर को रुख काटिएको हुदा सोही अनुरुपको करोडौं मुल्य बिगो असुल उपर गर्नु पर्ने स्थानिय बासिको माग रहेको छ । त्यसैगरि पर्यावरणीय अनुकुलताको मुल्यांकन नगरि सडक निर्माण गर्न अनुमति दिने तथा सडक निर्माण गर्दा बन फडानी गरि तस्करी गर्दा समेत अनुगमन नगर्ने गाउ पालिका अध्यक्ष लगायतको गैर जिम्मेवारीका कारण बन फडानि भएको हुदा गाउ पालिका अध्यक्ष देखि निर्माण कम्पनी सन्चालक लगायत सबै लाई अनुसन्धान गरि सथ्य तथ्य छानबिन गरि दोषि पाइएमा कडा कारबाही गर्नु पर्ने आलि ताल गाउँ कमिटी सदस्य मोहन धामीले बताउनु भयो ।
क्याटेगोरी : विशेष
ट्याग : #तस्कर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्