कोशीमा मुख्यमन्त्रीसहित चारजनाको शपथ तयारी, एमालेबाट २ र विद्रोही कांग्रेसका एक मन्त्री थपिँदै

विराटनगर । कोशी प्रदेशमा एमालेबाट २ जना मन्त्रीको शपथ गराउने तयारी भएको छ । नव नियुक्त मुख्यमन्त्री केदार कार्कीले डा. शेखर कोइराला र केपी ओलीलाई भेटेर आएपछि एमालेबाट आजै २ जना मन्त्री थप्न लागेका हुन् ।
एमालेबाट राम राना र एकराज कार्कीलाई शपथ गराइने भएको हो । कार्की अहिलेका भौतिक पूर्वाधारमन्त्रीसमेत हुन् । विद्रोही कांग्रेसबाट भने शमसेर राईले मन्त्रीको शपथ लिने छन् । प्रारम्भिक चरणको मन्त्री विस्तारमा गठबन्धन दलमा रहेका कसैलाई कार्कीले नराख्ने भएका छन् ।
प्रदेश प्रमुखको कार्यालयमा शपथको तयारी भएको छ । मुख्यमन्त्री काठमाडौं जानुअघि हिजो १-१ जना मन्त्री बनाउने सहमति भएको थियो ।
क्याटेगोरी : banner, ब्रेकिंग न्युज, राजनीति, समाचार
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्