अखिल क्रान्तिकारीमा भाँडभैलो, १९७ जनाको समानान्तर कमिटी गठन
काठमाडौँ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्की पक्षले समानान्त कमिटी गठन गरेको छ ।
प्रज्ञा भवनमा माओवादीको केन्द्रिय समितिको पूर्ण बैठक चलिरहँदा विद्यार्थी संगठनमा भाँडभैलो देखिएको हो ।
अध्यक्ष पञ्चा सिंहले संगठनमा विधान बिपरित चलेको भन्दै असन्तुष्ट पक्षले समानान्तर कमिटी गठन गरेको हो ।
कार्की समुहले अखिल क्रान्तिकारी विशेष राष्ट्रिय भेला आयोजक समिति गठन गरेर समानान्तर गतिविधिमार्फत पूर्णता दिएको हो ।
जसमा १ सय ९७ सदस्य केन्द्रिय आयोजक समिति गठन गरिएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #अखिल क्रान्तिकारी, #नेकपा माओवादी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्