जिल्ला समन्वय समिति रोल्पामा नेतृत्व समावेशी
रोल्पा । जिल्ला समन्वय समिति रोल्पामा नेतृत्व समावेशी बनाउने प्रयास गरिएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा सिता आचार्य र उपप्रमुखमा कर्मलाल परियारले यस पटक नेतृत्व गरिरहनुभएको छ ।
सिता आचार्यले महिलाको प्रतिनिधित्व गर्दै हुनुहुन्छ भने कर्मलाल परियारले दलित समुदायको तर्फ बाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ । त्यसैगरी सदस्यहरूमा सुरज माइला, केवल घर्ती, मिना सुनार, जितकुमारी विक, निलम सुनार, शेरबहादुर पुन र सर्मिला पुन मगर रहनुभएको छ ।
१० वटा स्थानीय तह रहेको रोल्पामा जिल्ला समन्वय समितिको मुख्य पदमा महिला र दलित समुदायबाट नेतृत्वमा आउने अवसर यस पटकको निर्वाचनमा मिलेको हो ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #जिल्ला समन्वय समिति रोल्पा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्