Techie IT
शुक्रबार, असार ५,२०८३

युबा संघ नेपाल तारकेश्वर नगर कमिटी गठन


युवा संघ नेपालको तारकेश्वर नगर कमिटी सुमन महर्जनको अध्यक्षतामा नगर कमिटी तथा वडा कमिटी गठन भएको छ।

नेपालटारमा आयोजित कार्यक्रममा युबा संघ नेपाल तारकेश्वर नगर कमिटी अध्यक्ष निकेश बस्नेत ,उपाध्यक्ष प्रज्वोल लामा, सचीव रबि चापागाई ,सह-सचिब बद्री खतिवडा कोषाध्यक्ष सीता श्रेष्ठ लगायत ५१ सदस्यीय आज गठन भयेको हो।

यस  कमिटीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गर्दछौ।   ।


क्याटेगोरी : राजनीति, समाचार, स्थानीय
ट्याग : #तारकेश्वर, #नगर कमिटी गठन


तपाईको कमेन्ट लेख्नुहोस्