पार्टीभित्र गरिने गुटगत गतिविधिलाई मान्यता दिन सकिदैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीभित्र हुने गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता नदिइने चेतावनी दिएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा बिहीबार बल्खुमा केन्द्रिय कार्यालय भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले भरसक पार्टीमा क्षति नहोस् भनेर विपक्षी पार्टीका नेताहरुलाई सम्झाउनतिर आफू लागेको बताए ।
बुधबार साँझ करिब दुई घण्टासम्म काठमाडौंको मेरीयन्ट होटलमा नेता माधव कुमार नेपालसँग लामो वार्ता गरेकाओलीले यस बार्तालाई कम्जोरीको माध्यामबाट नहेर्न समेत चेतावनी दिए । अर्का पार्टी देशभर खोलेर उपद्रो गदै हिंडे तापनि पार्टीमा क्षति नहोस भनेर सम्झएर सच्चाउने प्रयासमा आफू रहेको प्रधानमन्त्री ओलीको भनाई छ।
क्याटेगोरी : राजनीति
ट्याग : ##, #breaking
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्