पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
कपिल अधिकारी
काठमाडौँको पुरानो सिनामङ्गल पेप्सिकोलाको करिअर बिल्डर एकेडेमी (CBIA) ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८१ मा उल्लेखनीय सफलता हासिल गरेको छ। कक्षा १० बाट परीक्षा दिएका ६५ जना विद्यार्थीहरूमध्ये ५७ जनाले ए+, र बाँकी ८ जनाले ए ग्रेड प्राप्त गर्दै विद्यालयको शैक्षिक उत्कृष्टताको गाथा दोहोर्याएका छन्।
विद्यालयका अनुसार, २ जना विद्यार्थीले पूर्ण ४.० जीपीए प्राप्त गरेका छन् भने ११ जनाले ३.९६, २ जनाले ३.९२, र २ जनाले ३.९० जीपीए प्राप्त गरेका छन्।
🔰 जीपीए विवरण यसप्रकार छ:
-
४.० जीपीए प्राप्त:
-
कुसुम योञ्जन
-
ईशान बम
-
-
३.९६ जीपीए प्राप्त:
-
अदिति थापा
-
एलेक्स के.सी.
-
अश्मिता श्रेष्ठ
-
गायत्री यादव
-
प्रदीप कुमार ठाकुर
-
प्रश्मी श्रेष्ठ
-
प्रिन्सा थापा
-
सक्षम संग्रौला
-
सम्यम कुमार थापा
-
सरा पोखरेल
-
शिवानी अधिकारी
-
-
३.९२ जीपीए प्राप्त:
-
जेनिशा चौहान
-
सक्षम कार्की
-
-
३.९० जीपीए प्राप्त:
-
अभिश्री बस्नेत
-
विज्ञान खतिवडा
-
विद्यालयले नतिजाप्रति गहिरो सन्तोष व्यक्त गर्दै भने, “हाम्रा विद्यार्थीहरूले केवल परीक्षा मात्र पास गरेका छैनन्, उनीहरूले समर्पण, अनुशासन र आत्मविश्वासको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन्। यस सफलताले हाम्रो विद्यालयको शैक्षिक गुणस्तर र दूरदृष्टिलाई पुष्टि गरेको छ।”
विद्यालयका तर्फबाट सम्पूर्ण विद्यार्थी, अभिभावक तथा शिक्षकहरूलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट परिणाम ल्याउने विश्वास व्यक्त गरिएको छ।

क्याटेगोरी : समाचार
ट्याग : #करिअर बिल्डर इन्टरनेशनल एकेडेमी (CBIA)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्