नेपाल पक्षको अनेरास्ववियुको अध्यक्षमा पराजुली
अनेरास्ववियु

काठमाडौँ । नेकपा (एमाले)को जनवर्गिय संगठन अनेरास्ववियुमा समानान्तर कमिटी गठन भएको छ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष अनेरास्ववियुको आज भएको राष्ट्रिय भेलाले सुदेश पराजुलीलाई अध्यक्षमा निर्वाचित गरेको हो । यसअघि उनी अनेरास्ववियुको सचिव रहेका थिए ।
उनी अखिलको प्रचार विभाग प्रमुख, काठमाडौ जिल्ला अध्यक्ष समेत भइसकेका छन् ।
यस्तै महासचिवमा आरती लामा निर्वाचित भएकी छन् । उनी पनि अखिलमा सचिव रहेकी थिइन ।
नेपाल पक्षले सवै जनवर्गिय संगठनमा समानान्तर कमिटी गर्दै आइरहेको छ ।
क्याटेगोरी : ब्रेकिंग न्युज, राजनीति, विशेष
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्