Techie IT
बिहीबार, असार ५,२०८२

सिर्कुङगाउँ र निलगिरि हिमाल


मुस्ताङ,  माघ ११  गते । मुस्ताङको थासाङ गाउँपालिका २ स्थित सिर्कुङगाउँ र पृष्ठभूमिमा निलगिरि हिमाल । सिर्कुङ गाउँका स्थानीय वर्षामा ६ महिना खोलावारि र हिउँदमा ६ महिना खोलापारि रहनुपर्ने बाध्यता रहि आएको छ ।


क्याटेगोरी : फोटो कथा
ट्याग : #सिर्कुङगाउँ र निलगिरि हिमाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Light Rain with Thunder
5:06 am7:03 pm +0545