इरानको खार्ग टापुमा अहिलेसम्मकै ठूलो आक्रमण
काठमाडौं । अमेरिका र इजरायलले इरानको सबैभन्दा ठूलो तेल निर्यात केन्द्र खार्ग टापुमा ठूलो आक्रमण गरेको छ ।
इरानी मिडियाका अनुसार इरानको लागि महत्वपूर्ण स्थान मानिने खार्ग टापुमा श्रृंखलाबद्ध आक्रमण भइरहेको छ ।
खार्ग टापुलाई इरानको अर्थतन्त्रको मेरुदण्ड पनि मानिन्छ, किनकि यसले इरानको कच्चा तेल निर्यातको करिब ८० देखि ९० प्रतिशत हिस्सा ओगटेको छ । यसमा ठूलो तेल टर्मिनल, पाइपलाइन, भण्डारण ट्याङ्की र तेल भर्ने सुविधा रहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सम्झौता गर्न र होर्मुजको जलडमरू खोल्न दिएको ४८ घण्टाको समयसीमा मंगलबार सकिएसँगै आक्रमण सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #इरानको खार्ग टापुमा अहिलेसम्मकै ठूलो आक्रमण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्