Techie IT
सोमबार, पुस १४,२०८२

१० औँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक सुरू

काठमाडौं । ११ औँ महाधिवेशनको बन्द सत्र शुरू गर्नुअघि भृकुटीमण्डपमा एमाले केन्द्रीय कमिटी बैठक बसेको छ । १०औँ महाधिवेशनबाट चुनिएको एमाले केन्द्रीय कमिटीकव यो अन्तिम बैठक हो ।

बैठक सकेर मात्र बन्द सत्र सुरू हुनेछ ।

क्याटेगोरी : समाचार

तपाईको कमेन्ट लेख्नुहोस्