Techie IT
आईतबार, जेठ १०,२०८३

कांग्रेस केन्द्रीय समिति बैठक फेरि सर्‍यो


मंसिर । काँग्रेस केन्द्रीय समिति बैठक फेरि सरेको छ ।

आन्तरिक विवादका कारण बैठक बस्न नसकेको हो । भोलि मंसिर ११ गतेका लागि तय भएको बैठक सरेर पर्सी दिउँसो २ बजेका लागि तोकिएको छ ।

कांग्रेसमा गगन थापा पक्ष विशेष महाधिवशेनको पक्षमा छ भने संस्थापन पक्ष तत्काल महाधिवेशन गर्न नहुने पक्षमा रहँदा विवाद चुलिएको हो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #काँग्रेस केन्द्रीय समिति बैठक


तपाईको कमेन्ट लेख्नुहोस्