Techie IT
बुधबार, भदौ १७,२०८३

मुक्तिनाथमा बिहानैदेखि हिमपात


कात्तिक । हिमाल पारीको जिल्ला मुस्ताङको मुक्तिनाथ मन्दिर क्षेत्रमा आज बिहानैदेखि हिमपात भएको छ । मुक्तिनाथ मन्दिर वरपर क्षेत्रमा हिउँ परेको हो ।

हिमपातले मुस्ताङका डाँडाकाँडा सेताम्मे देखिएका छन् । हिमपातका कारण मुक्तिनाथ दर्शनका लागि गएकाहरु प्रभावित भएका छन् ।

यसैबीच, जिल्ला प्रशासन कार्यालय मुस्ताङले हिमपात भइरहेकाले पर्यटकहरुलाई सुरक्षित बस्न अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #breakining, #मुक्तिनाथमा बिहानैदेखि हिमपात


तपाईको कमेन्ट लेख्नुहोस्