संखुवासभाको सभापोखरीमा जंगली च्याउ खाँदा दुई परिवारका ६ जना बिरामी
सभापोखरी गाउँपालिका २ मा जंगली च्याउ खाएर ६ जना बिरामी परेका छन् । शनिबार बेलुका स्थानीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाएकै कारण २ परिवारका ६ जना बिरामी भएका संखुवासभा प्रहरी निरीक्षक सन्तोस राईले जानकारी दिए ।
सन्देशकी श्रीमती २४ वर्षीया मनिला राई, छोरी ३ वर्षीया सुपी राई र छिमेकी २५ वर्षीय दिनेश राई, उनकी श्रीमती २४ वर्षीया अनिता र ३ वर्षीया छोरी आकांक्षा बिरामी भएका हुन् ।
बिरामी ६ जनाको नै जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्