Techie IT
शुक्रबार, कात्तिक ८,२०८२

चुच्चेपाटीस्थित भाटभटेनीभित्र भेटिए ६ शव


काठमाडौं, २९ भदौ । चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा शव भेटिएका छन्।

जेन-जी आन्दोलनका क्रममा भएको आगजनीका क्रममा जलेको अवस्थामा ६ जनाको शव फेला परेको हो ।

डीएनए परीक्षणबाट मात्र मृतकको पहिचान गर्न सकिने प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चुच्चेपाटीस्थित भाटभटेनीभित्र भेटिए ६ शव


तपाईको कमेन्ट लेख्नुहोस्