माछापोखरी सडकमा तरकारी खरिद बिक्री गर्नेहरुको चहलपहल (तस्वीरहरु)
काठमाडौं, २७ भदौ । नेपाली सेनाले बिहान र बेलुका दैनिक उपभोग्य वस्तु किनमेल गर्नका लागि कर्फ्यू खुकुलो पारिएपछि सर्वसाधारण बाहिर निस्किएका छन् । निषेधाज्ञा र कर्फ्यूका कारण सुनसान हुने बालाजुस्थित माछापोखरी सडकमा आज बिहान तरकारी खरिदबिक्री गर्नेहरुको चहलपहल बढेको छ ।









क्याटेगोरी : समाचार
ट्याग : #माछापोखरी सडकमा तरकारी खरिद बिक्री
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+






तपाईको कमेन्ट लेख्नुहोस्