काँग्रेस पदाधिकारी बैठक : मन्त्री परिवर्तनको विषयले प्रवेश नै पाएन

काठमाडौं, ९ साउन । नेपाली कांग्रेसको पदाधिकारी, पूर्वपदाधिकारी र मन्त्रीसहितको बैठक बसेको छ ।
सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा रूपन्देही–३ मा हुने उपनिर्वाचनको विषयमा छलफल भएको थियो ।
काँग्रेसले बालकृष्ण खाँडले उपनिर्वाचनका लागि उम्मेदवार बनाउने चर्चा छ । बैठकमा सरकारमा सहभागी मन्त्री हेरफेरको कुनै नभएको बताइएको छ ।
प्रधानमन्त्रीले काम गर्न नसक्ने मन्त्री परिवर्तन गर्ने मनस्थिति बनाए पनि काँग्रेस तयार नदेखिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेस पदाधिकारी बैठक
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ८पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
तपाईको कमेन्ट लेख्नुहोस्