Techie IT
शुक्रबार, साउन १०,२०८२

भक्तपुरमा १५ र १७ वर्ष का दिदीबहिनी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला


काठमाडौं । सुर्खेत घर भई भक्तपुर बस्ने दुई दिदीबहिनीले झुण्डिएर आत्महत्या गरेका छन् । भुईं तलामा बस्ने दुईबहिनी एउटै डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको हुन् ।

जिल्ला प्रहरीका कार्यालय भक्तपुरका अनुसार कँडेल थरका वर्ष १५ र १७ का दिदीबहिनी एउटै मध्यपुर थिमि नगरपालिका-८ बोडे सिन्टिटारमा डेरामा नै डोरीमा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरी वृत्त, थिमीका डीएसपी नवराज ढुंगानाका अनुसार अहिले उनीहरूका आफन्त बोलाएर थप बुझ्ने काम भइरहेको छ ।

उनीहरूका बुवाआमा भारतमा बस्ने गरेको र कलंकीमा आन्टीहरु बस्ने गरेको उनले बताए । उनीहरू केही दिन अगाडि मात्रै भारतबाट भागेर आएको पाइएको छ ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:21 am6:58 pm +0545