Techie IT
शुक्रबार, असार १२,२०८३

पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो


काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बुधबार (असार ३२) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाइएको निगमले जनाएको छ ।

पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य भने प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो


तपाईको कमेन्ट लेख्नुहोस्