Techie IT
बुधबार, जेठ ८,२०८२

चोभार बन्दरगाहमा थुप्रिए विद्युतीय गाडी (तस्वीरहरु)


काठमाडौं, ७ जेठ । विद्युतीय सवारीसाधन (ईभी)को आयात अत्यधिक बढेका कारण चोभार बन्दरगाहमा विद्युतीय गाडी थुप्रिएका छन् । सरकारले विद्युतीय सवारीसाधन कर बढाउने तयारी गरेसँगै ठूलो संख्यामा विद्युतीय सवारीसाधन भित्र्याइरहेका छन् । सरकारले आउँदो जेठ १५ मा ल्याउने आर्थिक विधेयकबाट भन्सार बढाउने तयारी गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #चोभार बन्दरगाहमा थुप्रिए विद्युतीय गाडी (तस्वीरहरु)


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:10 am6:50 pm +0545