Techie IT
बुधबार, जेठ ८,२०८२

सिग्मा कलेजको क्यान्टिनमा आगलागी


काठमाडौं । सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा बुधवार बिहान भएको आगलागी सशस्त्र, नेपाल प्रहरी र स्थानीय बासिन्दाको पहलमा नियन्त्रणमा आएको छ ।

ग्याँस सिलिन्डर लिक भई आगलागी भएको हो । आगलागीबाट करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #सिग्मा कलेजको क्यान्टिनमा आगलागी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:10 am6:50 pm +0545