Techie IT
मंगलबार, जेठ ७,२०८२

ओली-देउवा भेटलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइयो


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक साँझ ६ बजे बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटार भेटलगत्तै प्रधानमन्त्रीले क्याविनेट डाकेका हुन् ।

हिजो साँझ तय गरिएको मन्त्रिपरिषद्को नियमित बैठक अन्तिम समयमा आएर स्थगित गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ओली-देउवा भेटलगत्तै मन्त्रिपरिषद् बैठक बोलाइयो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:10 am6:49 pm +0545