Techie IT
बुधबार, वैशाख २४,२०८२

ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (तस्वीरहरु)


काठमाडौं, २४ वैशाख । यतिबेला काठमाडौं सहर ज्याकाराण्डा फूलले रङ्गिएको छ । यसको पात शिरीषको पातसँग धेरै मिल्ने खालको भएकाले वैज्ञानिक नाम पनि ज्याकाराण्डा माइमोसिफोलिया राखिएको छ । काठमाडौंको रत्नपार्क, टुँडिखेल, दरबारमार्ग क्षेत्रमा हरेक वर्ष वसन्त ऋतुमा निलो रङको ज्याकाराण्डाको फूलले सजिने गरेको पाइन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #ज्याकाराण्डा फूलले सजिएको काठमाडौं (तस्वीरहरु)


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:17 am6:42 pm +0545