Techie IT
बुधबार, वैशाख २४,२०८२

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाथरुममा लडेर घाइते , टाउकोमा चोट


वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बाथरुममा लडेर घाइते भएका छन् ।

गएराति बाथरुममा लडेर उनी घाइते भएका हुन् । स्रोतका अनुसार उनको टाउकोमा चोट लागेको छ ।

राति लडेपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो । अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् ।

, ‘टाउको टाँका लगाउनुपरेको छ । अरु स्वास्थ्य अवस्था सामान्य छ ।’


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रचण्ड बाथरुममा लडेर घाइते


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:18 am6:42 pm +0545