Techie IT
सोमबार, वैशाख २२,२०८२

एमाले तारकेश्वरको वडामा को को नयाँ इन्चार्ज तोकिए ? हेर्नुहोस सूचि


काठमाडौं, बैशाख १५ — नेकपा एमाले काठमाडौं जिल्ला कमिटी अन्तर्गतको बैठकले संगठनमा आन्तरिक पुनःसंरचना गर्दै विभिन्न वडामा इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। बैशाख १५ गते सम्पन्न बैठकको निर्णय अनुसार काठमाडौं जिल्लाका ६९ वडामा नयाँ इन्चार्जहरू तोकिएको जिल्ला कमिटीले जानकारी दिएको छ।

पार्टीको सांगठानिक सुदृढीकरण र प्रभावकारी कार्यान्वयनका लागि गरिएको यस हेरफेरलाई आगामी राजनीतिक रणनीति र अभियानसँग पनि जोडिएको बताइएको छ।

हेर्नुहोस तारकेश्वरमा नयाँ जिम्मेवारी :


क्याटेगोरी : समाचार
ट्याग : #एमाले तारकेश्वरको वडामा को को नयाँ इन्चार्ज


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Thunder
5:19 am6:41 pm +0545