Techie IT
आईतबार, वैशाख २१,२०८२

निदेवन सच्चाउन माग गर्दै रविले सर्वोच्चमा दिए अर्को निवेदन


काठमाडौं, २१ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पुरानो बन्दी प्रत्यक्षीकरण निवेदन सच्चाउन माग गर्दै सर्वोच्च अदालतमा अर्को निवेदन दिएका छन् ।

यसअघिको बन्दीप्रत्यक्षीकरण निवेदनमा विपक्षी बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुनुपर्नेमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालय’ उल्लेख भएको पाइएपछि लामिछानेले सच्चाउन माग गर्दै निवेदन दिएका हुन् ।

विपक्षी गलत उल्लेख गर्दै म्याद बुझाउन अप्ठ्यारो परेको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #निदेवन सच्चाउन माग गर्दै रविले सर्वोच्चमा दिए अर्को निवेदन


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Fair
5:20 am6:40 pm +0545