ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस एलओडी आउँदै

काठमाडौं, ७ वैशाख । चर्चित ब्राजिलिय फुटबल स्टार खेलाडी रोबर्टो कार्लोस ठमेलस्थित एलओडी क्लबमा आउने भएका छन् ।
कार्लोस मंगलबार वैशाख ९ गते आउने क्लबका निर्देशक भुपेन कुँवरले जानकारी दिए । उनी दशरथ रंगशालामा भइरहेको नेपाल सुपर लिगको लागि आउने र मंगलबार भने क्लबमा सहभागी हुने निर्देशक कुँवरले जानकारी दिए ।
उनले भने, ‘शुक्रबार आउने पुर्व जानकारी थियो तर उहाँको स्वास्थ्य अनुकुल रहेकोले ३ दिन ढिला गरी मंगलबार आउन लागेको हो । उनको नेपाल भ्रमणले सम्पूर्ण फुटबल प्रेमी दर्शकहरुमा उल्लास छाउनेछ ।’
कार्लोसको एलओडीमा विशेष उपस्थिति हुने जानकारी नेपाल सुपर लिगका आयोजकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ब्राजिलियन फुटबलर रोबर्टो कार्लोस एलओडी आउँदै
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्