Techie IT
सोमबार, वैशाख २२,२०८२

आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच साँझ ५ बजे छलफल हुने


काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच साँझ ५ बजे छलफल हुने भएको छ । सरकारले वार्तामा आउन पटकपटक आग्रह गरेपनि आन्दोलनरत शिक्षक महासंघले आफनो माग सुनिश्चित नभएसम्म वार्तामा सहभागी नहुने भन्दै अडान राखेको छ ।

शिक्षा मन्त्रालयले शिक्षक महासंघलाई वार्ताको लागि छलफलमा बोलाएसँगै वार्ताको बाटो खुलेको हो ।

वार्ता नभई वार्ताका न्यूनतम  विषयमा जानकारी गराउन जान लागेकाे  नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशाेर सुवेदीले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच साँझ ५ बजे छलफल हुने


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545